जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने

टोकियो । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा , ब्यबसाय , अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवा: अर्गनाइजेशन जापान , ओकिनावा गठन गर्ने भएको छ । अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन गठन गर्न लागेको कुराको जानकारी गरिएको छ । हाम्रो भाषा संस्कृतिको सरंक्षण र … Continue reading जापानको ओकिनावामा वर्ल्ड नेवा: अर्गनाइजेशन जापान शाखा गठन हुने